Date:

सामुदायिक विद्यालयका लागि तयार गरिएको Fully Automated माग फारम तथा तलबी भर्पाइ..


यस फायलका विशेषताहरु:





  • एउटै फायलबाट ८० जना शिक्षक तथा कर्मचारीको माग फारम तथा तलबी भर्पाइ बनाउन सकिने ।
  • प्रत्येक तहको छुट्टाछुट्टै माग फारम बन्ने।
  • सबै तहको शिक्षक तथा कर्मचारीको तलबी भर्पाइ एउटै पन्नामा बन्ने।
  • तलब स्केल र शिक्षक विवरण मात्र entry गर्नु पर्ने ।
  • Fully Automated, सबै हिसाब system ले गर्ने ।
  • पांच मिनेटमा सबै शिक्षक तथा कर्मचारीको माग फारम र भर्पाइ तयार हुने ।
  • आफुले चाहेजति प्रिन्ट गर्न मिल्ने र प्रिन्ट Option राखिएको ।
  • विद्यालयको तथा नगरपालिकाको नाम परिवर्तन गर्न सकिने ।
  • आफुलाई आवस्यकता बमोजिम १,२,३,४ वा सो भन्दा बढी महिनाको माग फारम तथा भर्पाइ बनाउन मिल्ने।( माग फारम ४ महिनाको र तलबी भर्पाइ १ महिनाको राख्न पनि मिल्ने।)
  • चाडवाड खर्च तथा पोशाक भत्ता सहितको माग फारम र भर्पाइ बनाउन मिल्ने ।
  • भर्पाइमा पेश्की रकम उल्लेख गर्न मिल्ने र पेश्की रकम entry गरेपछि खुद पाउने रकम पेश्की घटाएर आउने ।
  • बैंक लेटर प्रयोजनको लागि word file(लेटर प्याड) मा copy गरेर Table लैजान मिल्ने । आदि अन्य थुप्रै विशेषताहरु
सल्लाह तथा सुझावका आधारमा विशेषताहरु थप गर्दै लगिने छ।
फायल आवश्यक भएमा माथि "Contact Me" मा क्लिक गरि मलाइ सम्पर्क गर्न सक्नु हुनेछ।











Share:

Popular Posts

Featured Post

विद्यालयमा आवश्यक सम्पूर्ण सफ्टवेयर । Make Result Management, Accounting and Administration Easier !!!

  उपलब्ध सफ्टवेयरहरु: Fully Automated कक्षा ०-१२ नतिजा व्यवस्थापन  ( With Grade Sheets for upto 4 Terminal exams, final exam, Marks ledger, ...

Blog Archive