Date:

माग फारम, तलबी भर्पाइ, संचय कोष र ना.ल. कोष फाँटबारी ,बैंक लेटर,सामाजिक सुरक्षा कर सहित सम्पूर्ण विशेषता भएको फायल Full Version...

 






सामुदायिक विद्यालयको लागि आवश्यक माग फारम, तलबी भर्पाइ र संचय कोष, ना.ल. कोष,बैंक लेटर,सामाजिक सुरक्षा कर सहित सम्पूर्ण विशेषता भएको फायल Full Version उपलब्ध छ।
पालिकाले प्रयोग गर्न चाहेमा पनि प्रयोग गर्न सकिनेछ। 

यस फायलका विशेषताहरु:

  • एउटै फायलबाट ८० जना शिक्षक तथा कर्मचारीको माग फारम तथा तलबी भर्पाइ बनाउन सकिने ।
  • महिनाको बीचमा नियुक्ति लिने शिक्षकको दिन गन्तीका हिसाबले पनि माग फारम र भर्पाइ बनाउन मिल्ने
  • प्रत्येक तहको छुट्टाछुट्टै माग फारम बनाउन वा सबै तहको माग फारम एउटै पन्नामा बनाउन पनि मिल्ने 
  • सबै तहको शिक्षक तथा कर्मचारीको तलबी भर्पाइ एउटै पन्नामा बन्ने।
  • तलब स्केल(स्केल परीवर्तन हुँदा मात्र) र शिक्षक विवरण मात्र entry गर्नु पर्ने ।
  • Fully Automated, सबै हिसाब system ले गर्ने ।
  • पांच मिनेटमा सबै शिक्षक तथा कर्मचारीको माग फारम र भर्पाइ तयार हुने ।
  • आफुले चाहेजति प्रिन्ट गर्न मिल्ने र प्रिन्ट Option राखिएको ।
  • आफुलाई आवस्यकता बमोजिम १,२,३,४ वा सो भन्दा बढी महिनाको माग फारम तथा भर्पाइ बनाउन मिल्ने।( माग फारम ४ महिनाको र तलबी भर्पाइ १ महिनाको राख्न पनि मिल्ने।)
  • चाडवाड खर्च तथा पोशाक भत्ता सहितको माग फारम र भर्पाइ बनाउन मिल्ने ।
  • स्थानीय(दुर्गम वा अन्य कुनै ) भत्ता र अन्य भत्ता (विद्यालयले विशेष जिम्मेवारीको लागि दिने भत्ता) पनि राख्न मिल्ने 
  • पेश्की रकम उल्लेख गर्न मिल्ने 
  • निजि स्रोतका शिक्षक तथा कर्मचारीको भर्पाइ बनाउन मिल्ने 
  • संचय कोष फाँटबारी, ना.ल. कोष फाँटबारी, बैंक लेटर, सामाजिक सुरक्षा कर आदि को पत्र आफैं बन्ने 
  • बैंक लेटर आफ्नै विद्यालयको लेटर प्याडमा बनाउन पनि मिल्ने 
  • आफ्नो विद्यालयको लोगो राख्न मिल्ने ।
  • सबै पेज A4 साइज मा प्रिन्ट हुने ।
  • एक पटक विवरण भरेपछि अरु महिनाको लागि महिनाको नाम मात्र परिवर्तन गरे हुने ।
  • Update गरि राख्नु नपर्ने 
  • आजीवन चलाउन मिल्ने 
  • अनावश्यक Forms नभएको, चलाउन सजिलो 
  • User Manual भएको आदि थुप्रै विशेषता हरु ।

आवश्यक भएमा माथि Contact Me मा क्लिक गरि सम्पर्क गर्न सक्नु हुने छ 





















Share:

Popular Posts

Featured Post

विद्यालयमा आवश्यक सम्पूर्ण सफ्टवेयर । Make Result Management, Accounting and Administration Easier !!!

  उपलब्ध सफ्टवेयरहरु: Fully Automated कक्षा ०-१२ नतिजा व्यवस्थापन  ( With Grade Sheets for upto 4 Terminal exams, final exam, Marks ledger, ...

Blog Archive