फायलका विशेषताहरु:
- नयाँ पाठ्यक्रम तथा पुरानो पाठ्यक्रम दुवैमा आधारित मुल्यांकन फायलहरु उपलब्ध हुने
- नयाँ लेटर ग्रेडिंग निर्देशिका २०७८ अनुसार बनेको
- ४ वटा सम्म Terminal Exams को व्यवस्था
- पूर्णान्क जति पनि राख्न मिल्ने, प्रत्येक आवधिक परिक्षाको अंक अन्तिम मुल्यांकन मा जोड्न पनि र नजोड्न पनि मिल्ने
- नयाँ पाठ्यक्रम अनुसार आवधिक को अंक आन्तरिक मा जोड्न मिल्ने
- ४ ओटा सम्म Terminals को Progress Report Card A4 साइजमा २ जनाको प्रिन्ट गर्न मिल्ने
- अन्तिम नतिजाको ग्रेड शीट A4 साइजमा १ जनाको प्रिन्ट गर्न मिल्ने
- Character वा Transfer Certificate Automatically Generate हुने
- पुरानो पाठ्यक्रम अनुसार Theory, Practical, CAS तथा नयाँ पाठ्यक्रम अनुसार Internal, External अंक हाल्न मिल्ने र ग्रेड शीट मा सोहि अनुसार ग्रेड आउने
- अक्षरांकन निर्देशिका अनुसारको GPA निकाल्ने सूत्र प्रयोग भएको
- न्युनतम ५ वटा र अधिकतम १० वटा विषय राख्न मिल्ने र अनावस्यक विषयहरु हटाउन मिल्ने
- प्रत्येक Terminal Exams को पूर्णान्क, विषयको Credit hour, विषयको नाम, विषय कोड, आदि सम्पूर्ण विवरण परिवर्तन गर्न मिल्ने
- प्रत्येक Terminal Exams को Mark Ledger, Grade Ledger, आन्तरिक परिक्षा को Mark Ledger, Grade Ledger, वाह्य मूल्यांकनको Mark Ledger, Grade Ledger, समस्टिगत Mark Ledger, Grade Ledger, grade point ledger तथा विषयगत उच्च अंक र न्युन अंक सबै प्रिन्ट गर्न मिल्ने
- अन्तिम नतिजाको marks ledger प्रिन्ट गर्न मिल्ने जसमा विषयगत सिकाइ उपलब्धि, छात्रा सिकाइ उपलब्धि, छात्र सिकाइ उपलब्धि तथा जम्मा सिकाइ उपलब्धि आफै Generate हुने
- ग्रेड शीट मा result, rank, attendance इछ्छा अनुसार राख्न वा हटाउन मिल्ने
- प्रवेश पत्र (फोटो टाँस्न मिल्ने ) १ पेजमा ४ जनाको प्रिन्ट गर्न मिल्ने
- Terminal Gradesheet मा Remarks आफैंले Set गर्न मिल्ने
- ग्रेड शीट को पछाडी ग्रेडको व्याख्या प्रिन्ट गर्न मिल्ने
- Final Grades को विषयगत Overview निस्कने
- Dashboard मा जम्मा विद्यार्थी संख्या, अनुपस्थित संख्या, Not Graded संख्या तथा Withheld संख्या निस्किने
- Dashboard मा विषयगत Overview निस्कने
- सुत्र हरु Protect गरिएको हुनाले Mistakely कतै type हुँदा नबिग्रिने
- Read Me मा निर्देशन हरु तथा Fonts डाउनलोड गर्ने Option भएको
- छ प्रकारका प्रिन्ट Options राखिएको
- कक्षा १-३ को नयाँ पाठ्यक्रम अनुसार Theme Based मुल्यांकन प्रणाली भएको
- एकै कक्षाका बढीमा १००० जना सम्म विद्यार्थीको एकै पटक नतिजा बनाउन सकिने आदि अन्य थुप्रै विशेषताहरु।
न्युनतम सेवा शुल्क लागु हुनेछ ।
सल्लाह, सुझाव तथा प्रतिक्रियाहरु Messenger तथा Contact Form मार्फत दिन सक्नुहुनेछ ।
आवश्यक भएमा मा CONTACT ME CLICK गरि सम्पर्क गर्न वा 9807320938 मा सम्पर्क गर्न सक्नुहुनेछ