उपलब्ध सफ्टवेयरहरु:
Fully Automated
- कक्षा ०-१२ नतिजा व्यवस्थापन ( With Grade Sheets for upto 4 Terminal exams, final exam, Marks ledger, Grade ledger, character certificate, admit cards, result analysis: highest, lowest, average GPA and so on)
- तहगत माग फारम, तलबी भरपाई, संचय कोष, नागरिक लगानी कोष फाँटबारी, बैंक लेटर, सा. सु. कर लेटर
- School Accounting, Students Billing and many more.
विशेष छुटमा उपलब्ध छ
सम्पर्क:
WhatsApp/Viber: 9807320938
कक्षा ०-१२ नतिजा व्यवस्थापनका विशेषताहरु:
- नयाँ लेटर ग्रेडिंग कार्यान्वयन सहयोगी पुस्तिका (२०७९) अनुसार बनेको ।
- IEMIS वा अन्य फायल बाट विद्यार्थी विवरण तथा Marks Copy गर्न मिल्ने ।
- साधारण र प्राविधिक दुवै धारका लागि तथा सामुदायिक र संस्थागत दुवै विद्यालयको लागि प्रयोग गर्न मिल्ने ।
- ४ वटा सम्म Terminal Exams, Internal र External Assessment को व्यवस्था।
- FULL MARKS जति पनि राख्न मिल्ने, प्रत्येक आवधिक परिक्षाको अंक अन्तिम मुल्यांकन मा जोड्न वा नजोड्न पनि मिल्ने ।
- नयाँ पाठ्यक्रम अनुसार आवधिक परिक्षा(त्रैमासिक ) को अंक आन्तरिक मा जोड्न मिल्ने।
- ४ ओटा सम्म Terminals को Progress Report Card A4 साइजमा २ जनाको प्रिन्ट गर्न मिल्ने ।
- अन्तिम नतिजाको ग्रेड शीट A4 साइजमा १ जनाको प्रिन्ट गर्न मिल्ने।
- Character वा Transfer Certificate Automatically Generate हुने तथा Manually बनाउन मिल्ने ।
- नयाँ पाठ्यक्रम अनुसार Internal, External अंक हाल्न मिल्ने र ग्रेड शीट मा सोहि अनुसार ग्रेड आउने ।
- अक्षरांकन निर्देशिका अनुसारको GPA निकाल्ने आधिकारिक सूत्र प्रयोग भएको ।
- न्युनतम ५ वटा र अधिकतम १० वटा विषय राख्न मिल्ने र अनावश्यक विषयहरु हटाउन मिल्ने।
- प्रत्येक Terminal Exams को पूर्णान्क, विषयको Credit hour, विषयको नाम, विषय कोड, आदि सम्पूर्ण विवरण परिवर्तन गर्न मिल्ने।
- प्रत्येक Terminal Exams को Mark Ledger, Grade Ledger, आन्तरिक परिक्षा को Mark Ledger, Grade Ledger, वाह्य मूल्यांकनको Mark Ledger, Grade Ledger, समस्टिगत Mark Ledger, Grade Ledger तथा विषयगत उच्च अंक र न्युन अंक सबै प्रिन्ट गर्न मिल्ने ।
- अन्तिम नतिजाको Marks Ledger प्रिन्ट गर्न मिल्ने ।
- Grade Sheet मा result, rank, attendance इच्छा अनुसार राख्न वा हटाउन मिल्ने ।
- प्रवेश पत्र (फोटो टाँस्न मिल्ने ) 1 पेजमा 6 जनाको प्रिन्ट गर्न मिल्ने।
- Terminal Grade Sheet मा Remarks आफैंले Set गर्न मिल्ने ।
- Grade Sheet को पछाडी ग्रेडको व्याख्या प्रिन्ट गर्न मिल्ने।
- Final Grades को विषयगत Overview निस्कने। जसमा Marks को आधारमा छात्र, छात्रा र जम्मा कक्षागत सिकाइ उपलब्धि, GPA को आधारमा छात्र, छात्रा तथा जम्मा सिकाइ उपलब्धि र GPA को छात्र, छात्रा र जम्मा औषत स्वतः तयार हुने ।
- Dashboard मा जम्मा विद्यार्थी संख्या, अनुपस्थित संख्या, Not Graded संख्या तथा Withheld संख्या निस्किने।
- Dashboard मा विषयगत Overview निस्कने।
- सुत्र हरु Protect गरिएको हुनाले Mistakely कतै Type हुँदा नबिग्रिने।
- Read Me मा निर्देशन हरु तथा Fonts डाउनलोड गर्ने Option भएको।
- छ प्रकारका प्रिन्ट Options राखिएको ।
- कक्षा १-३ को नयाँ पाठ्यक्रम अनुसार Theme Based मुल्यांकन प्रणाली भएको ।
- कक्षा १-३ को अन्तिम नतिजा A4 साइजमा २ जनाको प्रिन्ट गर्न मिल्ने ।
- एकै कक्षाका बढीमा ५०० जना सम्म विद्यार्थीको एकै पटक नतिजा बनाउन सकिने ।
- मुल्यांकन प्रणाली वा पाठ्यक्रम परिवर्तन नहुन्जेल प्रयोग गर्न मिल्ने आदि अन्य थुप्रै विशेषताहरु।