कक्षा ११ को नतिजा निर्माण गर्नका लागि Design गरिएको फायल नयाँ र परिमार्जित संस्करणमा उपलब्ध छ ।
यसमा थप केहि विशेषताहरु थपिएको छ । जसमा :
- राष्ट्रिय परिक्षा बोर्ड तथा पाठ्यक्रम विकास केन्द्रले जारी गरेको ग्रेड शीट को ढांचा अनुसार बनेको।
- लेटर ग्रेडिंग निर्देशिका २०७८ (१-१२ ) अनुसार बनेको ।
- प्रवेश पत्रको व्यवस्था भएको ।
- ग्रेड शीट को पछाडी ग्रेडको व्याख्या प्रिन्ट गर्न मिल्ने आदि।
आवश्यक भएमा यहाँ क्लिक गरेर सम्पर्क गर्न सक्नु हुनेछ ।