शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज एक सूचना जारी गर्दै IEMIS अध्यावाधिक गरेका विद्यालयहरुको विवरण सार्वजनिक गरेको छ । यसै बीच वि. सं. २०७८ पौष १६ गते सम्ममा अध्यावाधिक भएको विवरण अनुसार आर्थिक वर्ष ०७९/८० को बजेट तथा कार्यक्रम तयारी गरिने र IEMIS अध्यावधिक नगर्ने विद्यालयले कुनै प्रकारको अनुदान प्राप्त नगर्ने र विद्यालयको नाम समेत अभिलेख बाट हटाइने जानकारी केन्द्रले उक्त सूचना मार्फत दिएको छ ।
हेरौं सूचना :