Date:

लेटर ग्रेडिंग कार्यान्वयन सहयोगी पुस्तिका(२०७९) अनुसार नयाँ मुल्यांकन फायल बनेको छ



 लेटर ग्रेडिंग कार्यान्वयन सहयोगी पुस्तिका(२०७९) अनुसार विषयगत अन्तिम ग्रेड निकाल्ने तरिका केहि परिवर्तन भएको छ ।


त्यस्तै अन्तिम ग्रेड निकाल्नको लागि विषयगत वर्गान्तर पनि निम्न अनुसार परीवर्तन भएको छ  ।


यस बाट परिक्षा हुनु अगाडिनै विद्यार्थीको नामनामेसी ENTRY गरेपछि प्रवेश पत्र स्वतः तयार हुने भएकोले विद्यार्थीहरुलाई प्रवेश पत्र वितरण गर्न सकिन्छ ।

नयाँ फायल अनुसार वि.सं. मा जन्ममिति ENTRY गरेपछि स्वतः ईश्वी सम्वतमा परिवर्तन हुन्छ ।

त्यस्तै ग्रेड लेजर तथा MARK LEDGER स्वतः तयार हुन्छ ।

नयाँ फायलमा सुरक्षा तथा गोपनियताको लागि LOG IN को सुविधा रहेको छ ।

FULL MARKS जति भएपनि तथा जुन सुकै STREAM भएपनि एउटै फायलबाट ८०० जना सम्मको नतिजा एकै पटक तयार हुन्छ ।

नयाँ  कक्षा ११ को नतिजा निर्माण फायल आवश्यक भएमा  सम्पर्क गर्न सक्नु हुने छ ।

सम्पर्क: 9807320938











Share:

Popular Posts

Featured Post

विद्यालयमा आवश्यक सम्पूर्ण सफ्टवेयर । Make Result Management, Accounting and Administration Easier !!!

  उपलब्ध सफ्टवेयरहरु: Fully Automated कक्षा ०-१२ नतिजा व्यवस्थापन  ( With Grade Sheets for upto 4 Terminal exams, final exam, Marks ledger, ...

Blog Archive