Date:

नर्सरी देखि कक्षा १२ सम्म सामुदायिक र संस्थागत दुवै विद्यालयमा प्रयोग गर्न मिल्ने विद्यार्थी मुल्यांकन सफ्टवेयर

  विशेषताहरु:

  • नयाँ लेटर ग्रेडिंग कार्यान्वयन सहयोगी पुस्तिका (२०७९) अनुसार बनेको 
  • IEMIS वा अन्य फायल  बाट विद्यार्थी विवरण तथा Marks Copy गर्न मिल्ने 
  • साधारण र प्राविधिक दुवै धारका लागि तथा सामुदायिक र संस्थागत दुवै विद्यालयको लागि प्रयोग गर्न मिल्ने 
  • ४ वटा सम्म Terminal Exams, Internal र External Assessment को व्यवस्था
  • FULL MARKS जति पनि राख्न मिल्ने, प्रत्येक आवधिक परिक्षाको अंक अन्तिम मुल्यांकन मा जोड्न वा नजोड्न पनि मिल्ने 
  • ४ ओटा सम्म Terminals को Progress Report Card A4 साइजमा २ जनाको प्रिन्ट गर्न मिल्ने 
  • अन्तिम नतिजाको ग्रेड शीट A4 साइजमा १ जनाको प्रिन्ट गर्न मिल्ने
  • Character वा Transfer Certificate Automatically Generate हुने तथा Manually बनाउन मिल्ने  
  • अक्षरांकन निर्देशिका अनुसारको GPA निकाल्ने आधिकारिक सूत्र प्रयोग भएको 
  • न्युनतम ५ वटा र अधिकतम १० वटा विषय राख्न मिल्ने र अनावश्यक  विषयहरु हटाउन मिल्ने
  • प्रत्येक Terminal Exams को पूर्णान्क, विषयको Credit hour, विषयको नाम, विषय कोड, आदि सम्पूर्ण विवरण परिवर्तन गर्न मिल्ने
  • प्रत्येक Terminal Exams को Mark Ledger, Grade Ledger, आन्तरिक परिक्षा को Mark Ledger, Grade Ledger, वाह्य मूल्यांकनको Mark Ledger, Grade Ledger, समस्टिगत Mark Ledger, Grade Ledger  तथा  विषयगत उच्च अंक र न्युन अंक सबै प्रिन्ट गर्न मिल्ने 
  • अन्तिम नतिजाको Marks Ledger, Grade Ledger प्रिन्ट गर्न मिल्ने 
  • Grade Sheet मा result, rank, attendance इच्छा  अनुसार राख्न वा हटाउन मिल्ने  
  • प्रवेश पत्र (फोटो टाँस्न मिल्ने ) १ पेजमा ६ जनाको प्रिन्ट गर्न मिल्ने
  • Terminal Grade Sheet मा Remarks आफैंले Set गर्न मिल्ने 
  • Grade Sheet  को पछाडी ग्रेडको व्याख्या प्रिन्ट गर्न मिल्ने
  • Final Grades को विषयगत Overview निस्कने। जसमा Marks को आधारमा छात्र, छात्रा र जम्मा कक्षागत सिकाइ उपलब्धि, GPA को आधारमा छात्र, छात्रा तथा जम्मा सिकाइ उपलब्धि र GPA को छात्र, छात्रा र जम्मा औषत स्वतः तयार हुने 
  • Dashboard मा जम्मा विद्यार्थी संख्या, अनुपस्थित संख्या, Not Graded संख्या तथा Withheld संख्या निस्किने
  • Dashboard मा विषयगत Overview निस्कने
  • सुत्र हरु Protect गरिएको हुनाले Mistakely कतै Type हुँदा नबिग्रिने
  • Read Me मा निर्देशन हरु तथा Fonts डाउनलोड गर्ने Option भएको
  • छ प्रकारका प्रिन्ट Options राखिएको 
  • कक्षा १-३ को नयाँ पाठ्यक्रम अनुसार Theme Based मुल्यांकन प्रणाली भएको 
  • कक्षा १-३ को अन्तिम नतिजा A4 साइजमा २ जनाको प्रिन्ट गर्न मिल्ने 
  • एकै कक्षाका बढीमा ५०० जना सम्म विद्यार्थीको एकै पटक नतिजा बनाउन सकिने ।
  • मुल्यांकन प्रणाली वा पाठ्यक्रम परिवर्तन नहुन्जेल प्रयोग गर्न मिल्ने आदि अन्य थुप्रै विशेषताहरु
यो सफ्टवेयर कसरि प्रयोग गर्ने भनेर Demo हेर्नको लागि यहाँ CLICK गर्नुहोस् 

Messenger मार्फत् सम्पर्क गर्न यहाँ CLICK गर्नुहोस् 

अथवा WhatsApp वा Viber मा 9807320938 मा सम्पर्क गर्न सक्नुहुने छ 

Email: aavaacreation@gmail.com

Email:mail.cmpoudel@gmail.com
General Grade Sheet Grade 11
Technical Grade Sheet Grade 11
Grade Sheet Grade 9-10
Grade Sheet Grade 4-8
DashBoard
Terminal Grade Sheet Grade 9-10
Terminal Ledger
Final Grade Ledger
Transfer/ Character Certificate
Final Marks Ledger for IEMIS entry
Admit Cards Grade 4-10
Terminal Grade Sheet Grade 4-8

Ledger Grade 11
Admission Cards Grade 11

  • SERVICE CHARGE IS APPLIED!











Share:

Popular Posts

Featured Post

विद्यालयमा आवश्यक सम्पूर्ण सफ्टवेयर । Make Result Management, Accounting and Administration Easier !!!

  उपलब्ध सफ्टवेयरहरु: Fully Automated कक्षा ०-१२ नतिजा व्यवस्थापन  ( With Grade Sheets for upto 4 Terminal exams, final exam, Marks ledger, ...

Blog Archive