कक्षा ११ को नतिजा निर्माण फायलका विशेषताहरु:
- नाम, सिम्बोल नं. पूर्णान्क हालेपछि नतिजा स्वतः तयार हुने, Grade Sheet प्रिन्ट गर्न सकिने
- नतिजा बनाउन सजिलो
- Grade Sheet मा रोल नं.(सिम्बोल नं.) select गर्दै प्रिन्ट गर्न सकिने
- Standard grade Sheet फर्म्याट भएको
- Mistakely कतै Type भएपनि फर्म्याट नबिग्रिने
- A4 साइजमा Grade Sheet प्रिन्ट हुने
- विद्यालयमा रेकर्ड राख्न समस्टिगत लेजर प्रिन्ट गर्न सकिने
- आफ्नै विद्यालयको लोगो राख्न सकिने
- विषय र कोड सजिलै राख्न सकिने
- लिखित र प्रयोगात्मक अंक जति भएपनि सजिलै नतिजा निस्किने
- धेरै वर्षको लागि प्रयोग गर्न सकिने
- एउटै फायलबाट ४०० (Full Version मा ८००) जनाको नतिजा बनाउन मिल्ने आदि।
(Updated: Trial Version डाउनलोड गर्ने समय अवधि सकिएको छ)
Full Version मा धेरै कुराहरु सुधारिएर आउने छ