लेटर ग्रेडिंग कार्यान्वयन सहयोगी पुस्तिका(२०७९) अनुसार विषयगत अन्तिम ग्रेड निकाल्ने तरिका केहि परिवर्तन भएको छ ।
त्यस्तै अन्तिम ग्रेड निकाल्नको लागि विषयगत वर्गान्तर पनि निम्न अनुसार परीवर्तन भएको छ ।
यस बाट परिक्षा हुनु अगाडिनै विद्यार्थीको नामनामेसी ENTRY गरेपछि प्रवेश पत्र स्वतः तयार हुने भएकोले विद्यार्थीहरुलाई प्रवेश पत्र वितरण गर्न सकिन्छ ।
नयाँ फायल अनुसार वि.सं. मा जन्ममिति ENTRY गरेपछि स्वतः ईश्वी सम्वतमा परिवर्तन हुन्छ ।
त्यस्तै ग्रेड लेजर तथा MARK LEDGER स्वतः तयार हुन्छ ।
नयाँ फायलमा सुरक्षा तथा गोपनियताको लागि LOG IN को सुविधा रहेको छ ।
FULL MARKS जति भएपनि तथा जुन सुकै STREAM भएपनि एउटै फायलबाट ८०० जना सम्मको नतिजा एकै पटक तयार हुन्छ ।
नयाँ कक्षा ११ को नतिजा निर्माण फायल आवश्यक भएमा सम्पर्क गर्न सक्नु हुने छ ।
सम्पर्क: 9807320938